रुमाल
Romanized: rumaala, rumaal, rumal, rumala
हात-मुख र आङ पुछिने वा माल- सामान पोको पारिने, विभिन्न आकार-प्रकारको लाम्चिलो चारकुने कपडाको टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी रुमाल]
1
हात-मुख र आङ पुछिने वा माल- सामान पोको पारिने, विभिन्न आकार-प्रकारको लाम्चिलो चारकुने कपडाको टुक्रो।