तमाम
Romanized: tamaama, tamaam, tamam, tamama
भएजति सबै; सम्पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
भएजति सबै; सम्पूर्ण।
२.
कामकुरा टुङ्गिएको; समाप्त; खतम।