चौवास
Romanized: chauvaasa, chauvaas, chauvasa, chauwaasa
एकै घरका मानिसको एकदिनमा चारतिर वास हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चार+वास]
१.
एकै घरका मानिसको एकदिनमा चारतिर वास हुने स्थिति।
२.
चौथो दिनको वास।