कर्णवेध
Romanized: karnavedh, karnawedha, karnawedh, karnabedha
गर्भाधानदेखि लिएर विवाहपर्यन्त गरिने षोडश संस्कारमध्ये कान छेड्ने वैदिक वा तान्त्रिक कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गर्भाधानदेखि लिएर विवाहपर्यन्त गरिने षोडश संस्कारमध्ये कान छेड्ने वैदिक वा तान्त्रिक कर्म।