कर्णेजप

Romanized: karnejap, karnejapa

खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने; मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खोजी खोजी अर्काको चुक्ली लाएर हिँड्ने; मन्त्र जपे जस्तै अरूले नसुन्ने गरी कसैको नराम्रो कुरा अर्काको कानमा सुटुक्क भन्ने; घुल्याहा।
२.
(नाम) चुक्ली लगाई हिँड्ने व्यक्ति ।

सम्बन्धित शब्दहरू