कर्णाली
Romanized: karnaali, karnaalee, karnalee, karnalii
पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्नाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पश्चिम नेपालको प्रसिद्ध र ठुलो नदी; कर्नाली।
२.
सोही नदीका नाममा नामकरण गरिएको अञ्चल; कर्णाली अञ्चल ।