घूर्ण

Romanized: ghurn, ghoorna, ghoorn, ghuurn

यताउति घुम्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यताउति घुम्ने काम।
२.
कुनै वस्तुको चारैतिरको चक्करकटाइ।
३.
(विशेषण) घुमेको।

सम्बन्धित शब्दहरू