मूत्रकृच्छ

Romanized: mutrakrichchha, mutrakrichchh, mootrakrichchha, mutrakrichcha

रोकिईरोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा ज्यादै दुख्ने एक रोग; मूत्रक्षरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रोकिईरोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा ज्यादै दुख्ने एक रोग; मूत्रक्षरण।

सम्बन्धित शब्दहरू