मूत्रकृच्छ्र
Romanized: mutrakrichchhra, mutrakrichchhr, mootrakrichchhra, mutrakrichchra
रोकिई रोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा दुख्ने एक रोग; मूत्रक्षरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोकिई रोकिई थोरथोरै पिसाब हुने र पिसाब गर्दा दुख्ने एक रोग; मूत्रक्षरण।