धर्मकृच्छ्र
Romanized: dharmakrichchhra, dharmakrichchhr, dharmakrichchra, dharmakrichchr
धार्मिक दृष्टिले कुनै काम गर्दा उचित अनुचित छुट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धार्मिक दृष्टिले कुनै काम गर्दा उचित अनुचित छुट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।