रोमाली
Romanized: romaali, romaalee, romalee, romalii
नाइटोदेखि माथितिरको ठाडा रौँको लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नाइटोदेखि माथितिरको ठाडा रौँको लहर।
२.
रौँहरूको पङ्क्ति।