चित्रगुप्त
Romanized: chitragupta, chitragupt, citragupt, citragupta
यमराजकहाँ मानिसहरूका गुण-अवगुण, पाप-पुण्य आदिको रोकड लेख्ने देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यमराजकहाँ मानिसहरूका गुण-अवगुण, पाप-पुण्य आदिको रोकड लेख्ने देवता।
२.
चौध यममध्ये एक।