हँ
Romanized: han, ham
प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द; हइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [संस्कृत हुम्]
१.
प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द; हइ।
२.
आश्चर्य, विस्मय, जिज्ञासा, स्मृति आदि प्रकट गर्दा मुखबाट अकस्मात् निस्कने शब्द।
३.
कुराकानीका अवसरमा केही कुरो नसुनी वा स्पष्ट नभई दोहोऱ्याउन जोड दिने शब्द।
४.
शारीरिक दुःख, पीडा आदिमा शरीरबाट निस्कने शब्द; अँ।