अहोभाग्य
Romanized: ahobhaagya, ahobhaagy, ahobhagy, ahobhagya
असल कुराको प्राप्ति; ठुलो उपलब्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अहो+भाग्य]
१.
असल कुराको प्राप्ति; ठुलो उपलब्धि।
२.
ठुलो भाग्य; सौभाग्य। विद्वान्हरूको सङ्गत गर्न पाउनु मेरो अहोभाग्य हो।