हतभाग्य
Romanized: hatabhaagya, hatabhaagy, hatabhagy, hatabhagya
भाग्य नभएको; भाग्यहीन; अभागी। स्त्री. हतभागा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भाग्य नभएको; भाग्यहीन; अभागी। स्त्री. हतभागा।