अहिच्छत्र

Romanized: ahichchhatra, ahichchhatr, ahichchatra, ahichchatr

कर्णाली र शारदा नदीको सङ्गममा रहेको मानिएको उत्तर लखनउ-सीतापुर-गोन्डा क्षेत्र र यसको प्राचीनकालीन राजधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कर्णाली र शारदा नदीको सङ्गममा रहेको मानिएको उत्तर लखनउ-सीतापुर-गोन्डा क्षेत्र र यसको प्राचीनकालीन राजधानी।
२.
महाकाली र कर्णाली नदीका बिचको मैदानी भूभागलाई जनाउने प्राचीनकालको शब्द।

सम्बन्धित शब्दहरू