अहिर्बुध्न
Romanized: ahirbudhn, ahirbudhna
शिवगणको एउटा नाम; अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिवगणको एउटा नाम; अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवतशिवका यी एघार गणको नाम।