अस्वच्छता

Romanized: asvachchhataa, asvachchhata, aswachchhataa, asvachchhat

कसर भएको स्थिति; सफापनको अभाव; फोहोरीपन; अशुद्धता; धमिलोपन; अस्पष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अस्वच्छ+ता]

1
कसर भएको स्थिति; सफापनको अभाव; फोहोरीपन; अशुद्धता; धमिलोपन; अस्पष्टता।

सम्बन्धित शब्दहरू