अहिजिह्वा

Romanized: ahijihvaa, ahijihwaa, ahijihv, ahijihwa

नागको जिब्रो (जिह्वा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नागको जिब्रो (जिह्वा)।
२.
नागफणी लता।

सम्बन्धित शब्दहरू