मनोरञ्जक

Romanized: manoranyjaka, manoranyjak, manoranjak, manoranjaka

मनलाई प्रसन्न गराउने; मनलाई प्रफुल्लित पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मनलाई प्रसन्न गराउने; मनलाई प्रफुल्लित पार्ने।

सम्बन्धित शब्दहरू