लक्ष्यभेदन

Romanized: lakshyabhedana, lakshyabhedan, laksyabhedan, laksyabhedana

लक्ष्य भेद गर्ने काम; तारो वा निसाना लगाउने काम; लक्षित वस्तु प्राप्त गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लक्ष्य भेद गर्ने काम; तारो वा निसाना लगाउने काम; लक्षित वस्तु प्राप्त गर्ने काम।

सम्बन्धित शब्दहरू