लक्ष्यभ्रान्त

Romanized: lakshyabhraanta, lakshyabhraant, lakshyabhranta, laksyabhraanta

लक्ष्यबाट अन्यत्र नै भौँतारिएको; उद्देश्यबाट विचलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
लक्ष्यबाट अन्यत्र नै भौँतारिएको; उद्देश्यबाट विचलित।

सम्बन्धित शब्दहरू