पक्ष्म

Romanized: pakshma, pakshm, paksm, paksma

आँखाका परेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाका परेला।
२.
फूलको केसर ।
३.
पखेटा।
४.
प्वाँख ।
५.
भुत्ला।

सम्बन्धित शब्दहरू