सूक्ष्म
Romanized: sukshma, sukshm, suksm, shukshma
अत्यन्त सानो; आँखाले ठम्याउन गाह्रो पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अत्यन्त सानो; आँखाले ठम्याउन गाह्रो पर्ने।
२.
अति गडेर विचार गरेर मात्र निर्णय गर्न सकिने; गूढ।
३.
(नाम)
आध्यात्मिक दृष्टिले विचार गरिने तत्त्व।
४.
अलङ्कारशास्त्रअनुसार अर्थालङ्कारको एक भेद।