सूक्ष्मपरीक्षण
Romanized: sukshmaparikshana, sukshmaparikshan, sukshmapariksana, suksmaparikshana
कुनै विषयको मसिनो जाँच गर्ने काम; छानबिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयको मसिनो जाँच गर्ने काम; छानबिन।
२.
सूक्ष्मदर्शकयन्त्रद्वारा गरिने रोगाणु आदिको परीक्षण।