सूक्ष्मशरीर

Romanized: sukshmasharira, sukshmasharir, sukshmasarira, suksmasharira

पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत एवं मन र बुद्धिसमेत सत्र तत्त्वको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत एवं मन र बुद्धिसमेत सत्र तत्त्वको समूह।
२.
मृत्युपछि उक्त सत्र तत्त्वहरूमा मिलेको अदृश्य शरीर।

सम्बन्धित शब्दहरू