लिङ्गशरीर
Romanized: linggasharira, linggasharir, linggasarira, lingasharira
हिन्दुशास्त्रअनुसार मृत्युपछि शुभअशुभ फल भोग्ने भनी मानिएको सूक्ष्म शरीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हिन्दुशास्त्रअनुसार मृत्युपछि शुभअशुभ फल भोग्ने भनी मानिएको सूक्ष्म शरीर।