सूक्ष्मदृष्टि

Romanized: sukshmadrishti, sukshmadristi, suksmadrishti, shukshmadrishti

अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अत्यन्त मसिनो कुरा पनि देख्ने आँखा वा आँखाको शक्ति।
२.
अत्यन्त गहिरा कुरा ठम्याउन र निर्णय दिन सक्ने बुद्धि; बलियो अन्तर्दृष्टि।

सम्बन्धित शब्दहरू