अपचालक
Romanized: apachaalaka, apachaalak, apachalaka, apachalak
बलजफ्तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बलजफ्तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने।
२.
नराम्रोसँग सञ्चालन गर्ने।
३.
विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने।