प्रमुख अधिकृत
Romanized: pramukha adhikrita, pramukha adhikrit, pramukha adhikrt, pramukha adhikrta
कार्यालय वा विभागको मुख्य अधिकारी; हाकिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्यालय वा विभागको मुख्य अधिकारी; हाकिम।