प्रमुख अतिथि
Romanized: pramukha atithi, pramukhaatithi
कुनै उत्सव, समारोह आदिमा आमन्त्रित गरिएको प्रतिष्ठित एवं सम्मान्य व्यक्तिमध्ये श्रेष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै उत्सव, समारोह आदिमा आमन्त्रित गरिएको प्रतिष्ठित एवं सम्मान्य व्यक्तिमध्ये श्रेष्ठ।