नहर अधिकृत
Romanized: nahara adhikrita, nahara adhikrit, nahara adhikrt, nahara adhikrta
नहर, पैनी आदिको व्यवस्था मिलाउन खटिएको राजपत्राङ्ङ्कित कर्मचारी; नहरको रेखदेख गर्ने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नहर, पैनी आदिको व्यवस्था मिलाउन खटिएको राजपत्राङ्ङ्कित कर्मचारी; नहरको रेखदेख गर्ने अधिकारी।