लहर अउनु
Romanized: lahara aunu, laharaaunu
जोस, जाँगर आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
जोस, जाँगर आउनु।
२.
मन नपर्ने कुरा सुन्दा जङ चल्नु; जङ्गिनु; रिस उठ्नु।