ओकाइ अउन

Romanized: okaai auna, okaai aun, okai aun, okai auna

कुनै व्यक्तिलाई देखेर दिक्क, वाक्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै व्यक्तिलाई देखेर दिक्क, वाक्क हुनु।
२.
वाकवाकी लाग्नु।

सम्बन्धित शब्दहरू