ओकाइ लाग्नु

Romanized: okaai laagnu, okaai lagnu, okai laagnu, okai lagnu

वाकवाकी लाग्नु; बिरामी हुनु वा गर्भ रहेको सङ्केत मिल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
वाकवाकी लाग्नु; बिरामी हुनु वा गर्भ रहेको सङ्केत मिल्नु।

सम्बन्धित शब्दहरू