जाइ लाग्नु
Romanized: jaai laagnu, jaai lagnu, jai laagnu, jai lagnu
कसैको विरुद्ध प्रतिकारमा लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको विरुद्ध प्रतिकारमा लाग्नु।
२.
झम्टनु; पहिलो आक्रमण गर्नु; अगिसरा बनेर हमला गर्नु।
३.
दपेट्ने पाराले बोल्नु।