नहरनी
Romanized: naharanee, naharanii, naharani
नङ काट्नका लागि नाऊहरूद्वारा प्रयोग गरिने एक किसिमको सानो हतियार; नङ काट्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नख+हरणी]
1
नङ काट्नका लागि नाऊहरूद्वारा प्रयोग गरिने एक किसिमको सानो हतियार; नङ काट्ने साधन।