तेजहरन
Romanized: tejaharan, tejaharana
काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तेजोहरण]
१.
काम धेरै भएर वा अन्य कुनै पनि शारीरिक परिश्रमबाट आउने थकान; ग्लानि।
२.
मानसिक रूपमा आउने हैरानी; दिक्दारी।
३.
तेजोवध; अपमान।