तेजोहरण
Romanized: tejoharan, tejoharana
तेज वा शक्ति हरण (नष्ट) हुने काम, बल घट्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तेजस्+हरण]
१.
तेज वा शक्ति हरण (नष्ट) हुने काम, बल घट्ने प्रक्रिया।
२.
तेजोवध; अपमान।
३.
शारीरिक, मानसिक थकान वा हैरानी।