अधिकृत वारेस

Romanized: adhikrita vaaresa, adhikrita vaares, adhikrita varesa, adhikrita waaresa

कुनै व्यक्तिले आफ्नो तर्फबाट काम गर्न अधिकार दिएको प्रतिनिधि व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै व्यक्तिले आफ्नो तर्फबाट काम गर्न अधिकार दिएको प्रतिनिधि व्यक्ति।

सम्बन्धित शब्दहरू