सुकृत्य
Romanized: sukritya, sukrity, shukritya, shukrity
राम्रो काम; पुण्यकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो काम; पुण्यकर्म।
२.
परोपकार; सेवाकार्य।
३.
पुराणअनुसार पूर्वजन्मको मानिने राम्रो काम; असल भाग्य।