सुकृत
Romanized: sukrita, sukrit, shukrita, shukrit
असल काम; सत्कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल काम; सत्कर्म।
२.
धर्म; पुण्य।
३.
(विशेषण)
असल तरिकाले गरिएको।