दुष्कृती

Romanized: dushkriti, duskriti, dushkritee, dushkrti

नराम्रो काम गर्ने; कुकर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नराम्रो काम गर्ने; कुकर्मी।
२.
दुष्कर्मी।
३.
पापी; अपराधी।

सम्बन्धित शब्दहरू