शकसंवत्
Romanized: shakasamvat, shakasanvat, shakasamwat, shakasanwat
इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत्।