पूजक
Romanized: pujak, poojaka, poojak, puujak
देवीदेवता वा पूजनीय व्यक्तिलाई पूजा गर्ने; पुज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देवीदेवता वा पूजनीय व्यक्तिलाई पूजा गर्ने; पुज्ने।
२.
(नाम)
पुजारी।