पूजित

Romanized: pujit, poojita, poojit, puujit

पूजा गर्दै आएको; पुजिएको; पूजा गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पूजा गर्दै आएको; पुजिएको; पूजा गरिएको।
२.
आदरसत्कार गरिएको; मानसम्मान गरिएको।

सम्बन्धित शब्दहरू