कूजित
Romanized: kujit, koojita, koojit, kuujit
बोलिएको वा भनिएको; ध्वनित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बोलिएको वा भनिएको; ध्वनित।
२.
ध्वनिपूर्ण; गूँजेको।
३.
पक्षीहरूको मधुर स्वरले युक्त।
४.
(नाम)
पक्षीहरूको बोली; कूज।