सम्पूजित
Romanized: sampujit, sampoojita, shampujita, sampoojit
राम्ररी पूजा गरिएको; सुपूजित; पूजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+पूजित]
1
राम्ररी पूजा गरिएको; सुपूजित; पूजित।