अभिपूजित

Romanized: abhipujit, abhipoojita, abhipoojit, abhipuujit

विशेष पूजा गरिएको; खुब मानभाउ पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विशेष पूजा गरिएको; खुब मानभाउ पाएको।

सम्बन्धित शब्दहरू