कूजन
Romanized: kujan, koojana, koojan, kuujan
पक्षीहरूको मधुर स्वरको बोली; चराचुरुङ्गी कराएको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पक्षीहरूको मधुर स्वरको बोली; चराचुरुङ्गी कराएको शब्द।